काठमाडौं । सरकारले सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।