माओवादी केन्द्रीय सदस्यले गरे पार्टी परित्याग

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । आफू पार्टीमा संलग्न हुँदा देखेको सपना र अहिले प्रमुख नेतृत्व र सरकारबाट भैरहेको कामको समीक्षा गर्दा आकाश पातालको फरक पाएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जनादेशविपरीत पटक(पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरताको अध्यारो दिशातर्फ धकेलेको महसुस गरेको भन्दै माओवादीमा बसिरहन नैतिकताले नदिएको उनले बताएका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित