विनोद चौधरी पुगे सिआईबी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा बयान दिन आफैं केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) पुगेका छन् । बयानका लागि सांसद चौधरी आफैं बिहीबार बिहान सीआईबी कार्यालय लाजिम्पाट पुगेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार अहिले उनको बयान चलिरहेको छ ।

सीआइबी यसअघि बुधबार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो ।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा प्रकरणबारे उद्योगपति बसन्त चौधरीसँग प्रहरीले बुधबार बयान लिएको थियो । भाईको बयानपछि दाई विनोद चौधरी आज बिहानै सीआईबी कार्यालय पुगेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित