बस दुर्घटनामा ७ जनाको मृत्यु (अपडेट)

काठमाडौं । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १५ जनाको उद्दार भइसकेको छ ।

रुकुम पश्चिमबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीमगरका अनुसार ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । ‘अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ, राति भएकाले उद्दारमा समस्या आएको छ,’ उनले न्यूज खरीसँग भने, ‘मृतकको संख्या बढ्ने देखिन्छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित