रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना अपडेट : दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना भएको छ ।

सोमबार साँझ रूकुम पश्चिमबाट काठमाडाैं आउँदै गरेकाे बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरकाे बस बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीस्थित बस दुर्घटना भएकाे हाे । निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीमगरका अनुसार दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

“बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ,’ उनले न्यूज खरीसँग भने, ‘धेरै जसो गम्भीर घाइते हुनुहन्छ अहिले उद्दारको कार्य जारी रहेको छ ।’

दुर्घटनामा १६ जना भन्दा बढी घाइते भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित