सीआईबीको प्रमुखमा श्यामलाल ज्ञवाली

काठमाडौं । सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखमा नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई बनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठक गृहमन्त्रालयको प्रस्ताव ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

सुन तस्करी प्रकरणलाई लिएर विवादमा जोडिएपछि वर्तमान सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बज्राचार्यलाई कुनै कारबाहीका लागि नभई सरुवा मात्रै गरिएको बताइन्।

‘नयाँ सीआईबी प्रमुख पठाउँदा सुन तस्करीको प्रतिवेदन कार्यान्वयमा पनि सजिलो हुन्छ भन्ने निष्कर्ष सरकारको हो’, उनले भनिन्, ‘हामीले कसैलाई कारबाही या पुरस्कार भनेर सरुवा गरेका होइन। यो सरकारले गर्ने नियमित काम हो।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित