बोलेरो जिप दुर्घटना : ७ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । उदयपुरमा बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उपयपुरका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।

‘उनका अनुसार दुर्घटनामा परेको बोलेरोको नम्बर खुलेको छैन । घाइते यात्रुले बोलेरोमा १५ जना सवार रहेको बताएका छन्,’ उनले भने, ‘जसमध्ये ७ जनाको मृत्यु भएको खबर आएको छ।’

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले स्थानीयसँगको समन्वयमा प्रहरीले अहिले मृतक र घाइतेको उद्धार चलिरहेको जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित