आफ्नै छोरी बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

काठमाडौं । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा अछाममा एक पुरुष पक्राउ परेका छन्। अछाम जिल्लाको मंगलसेन नगरपालिकाका ती व्यक्तिलाई आफ्नी १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

घरमा कोही नभएको बेला उनले छोरीलाई बलात्कार गरेका बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बालिकाको स्वाब संकलन गरेर विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको छ।

स्वास्थ्य जाँचपछि बालिकालाई सुरक्षित आवासगृहमा राखिएको साउदले जानकारी दिए । पक्राउ परेका ३५ वर्षीय बाबुलाई जिल्ला अदालत अछामबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित