कालीकोटमा करेन्ट लागेर शिक्षक सहित दुई जनाको मृत्यु

कालीकोट। कालीकोटको नरहरीनाथ गाउँपालिका –८ मा करेन्ट लागेर शिक्षक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मंगाला सैनि माध्यामिक विद्यालयका शिक्षक ४३ वर्षीय केशवराज थापा र उनका भतिज २७ वर्षीय गङ्गा थापा रहेका छन् ।

नरहरीनाथ गाउँपालिका–९ का वडा अध्यक्ष प्रदीप वोहोरा अनुसार सवस्टेशनवाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्न खोज्दा विद्युतको करेन्ट लागको बताए । उनका अनुसार गाडेको विद्युतको पोल उखेलेर अर्को स्थानमा सार्न खोज्दा पोलको टेप्पोले मेन लाइनलाई छुँदा करेन्ट लागको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित