काठमाडौंबाट लुक्ला उडेको हेलिकप्टरमा चरा ठोक्किँयो

काठमाडौं । काठडमाडौंबाट शुक्रबार  लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । चरा ठोक्किएर हेलिकप्टरमा सामान्य क्षति भएको भएपनि मानवीय क्षति भने भएको छैन ।

काठमाडौंबाट उठेको करिब ७ नटिकल माइल (१२ किलोमिटर) पूर्वतर्फ पुगेपछि चरा ठोक्किएको हो । (एन–एएनए कलसाईको उक्त हेलिकप्टरमा चरा ठोकिदा सामान्य क्षति भएकोले हेलिकप्टर फर्किएर त्रिभुवन विमानस्थलमै सकुशल अवतरण गरेको छ

चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन अन्ताष्टिय विमानस्थल फर्किएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेका छन । विमानस्थल कार्यालयका अनुसार बिहान सवा १० बजे हेलिकप्टरमा चरा ठोक्किएको हो । यो हेलिकप्टर ५ सिट क्षमताको हो । काठमाडौंबाट पूर्वतर्फ उड्दाउड्दै चरा ठोक्किएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित