कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी ठगी मुद्दामा पक्राउ, साढे ६ अर्ब रुपैयाँ हिनामिनाको आरोप

काठमाडौं। कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी पक्राउ गरेका छन् । सहकारी ठगी मुद्दामा प्रहरी वृत्त बानेश्वरले उनलाई पक्राउ गरेको हो । सहकारी ठगी मुद्दामा ठकुरीसहित छ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कान्तिपुर सहकारीलाई समस्याग्रत सहकारी घोषणा गर्ने निर्णय गरेको थियो । उक्त सहकारीले बचतकर्ताहरुको रमक फिर्ता गर्न सकिरहेको छैन । कान्तिपुरका सञ्चालकहरुले बचतकर्ताको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरेको आरोप छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित