काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षको मंगलबारको निर्णयअनुसार कार्यालयले ७८ एसपीको सरुवा गरेको हो । कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा गरिएको छ ।
यस्तै बागलुङका योगेन्द्र कुमार खड्कालाई काठमाडौं उपत्यका प्रहरीमा सरुवा गरिएको छ । उनको ठाउँमा जनकबहादुर शाहीलाई पठाइएको छ ।
सूचीसहित