राष्ट्रपतिले गरे गायिका मेनुका पौडेललाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट चर्चा कमाएकी गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलले माला लगाइदिएर मेनुकालाई सम्मान गरेका हुन् ।

उनले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताएका छन् ।

मेनुका ‘इण्डियन आइडल’को उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित