क्यानडाविरुद्ध भीम सार्कीको अर्धशतक

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् । ७८ बल खेलेका उनले ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सोमबारकै खेलमा नेपालका अनिलकुमार साहले पनि अर्धशतक बनाएका छन् ।

तेस्रो एकदिवसीयमा पहिले ब्याटिङ गरेको क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । नेपालले १९ ओभरको खेल बाँकी छँदा ८६ रन बनाउनुपर्नेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित