प्रधानमन्त्री प्रचण्डले बुझाए राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष परिषदको वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७८/०७९ को वाािर्षक प्रतिवेदन परिषद अध्यक्षले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित