माओवादी केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरू भएको छ । राष्ट्रिय सभागृह भृकुटी मण्डपमा बसेको बैठकमा केही पदाधिकारीहरूले केहि भनाइ राखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष रूपान्तरण अभियानमा इन्चार्जहरूले पेस गरेको समिक्षात्मक रिपोर्टमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

आइतबार बसेको बैठकमा १० प्रदेशका इन्चार्ज, अध्यक्ष र केन्द्रीय निकायका प्रमुखहरूले रिपोर्टिङ गरेका थिए । आजको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीति, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा ब्रिफिङ गराउने केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।

स्थायी समितिले गरेको निर्णय तथा विधान अधिवेशनमा पेस गर्ने एजेण्डा अनुमोदन गरी बैठक समापन हुने शर्माले बताए । केन्द्रीय समिति बैठकअघि माओवादीको पदाधिकारी बैठक बसेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित