गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९र८० का लागि बैंकले दिएको ९.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

यस अनुसार अब कम्पनीको थप ४९ लाख २८ हजार ३०२.७१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ५ सय रुपेयाँ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर आइतबार प्रतिकित्ता ३८२.१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित