काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको गड्यौलीमा भएको दुर्घटनामा २० जना घाइते भएका छन् । काठमाडौं आउदै गरेको बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्दिा बसमा सवार २० यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उनीहरुको उपचार भइरहेको छ ।

रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बस गएराति सडक छेउमा ट्रकसँग ठोक्किएको हो । दुर्घटना लगत्तै फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित