हिमालयन रि-इन्स्योरेन्सद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपियाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपियाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै २ करोड १० लाख ५२ हजार रुपियाँको नगद लाभांश वितरण गरिनेछ । यो लाभांश नियामक बीमा प्राधिकरण र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित