संघीय संसद्‌का महासचिव पाण्डेयले लिए शपथ

काठमाडौं । संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन्।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसद्‌को महासचिवमा पदमा नियुक्त गरेका थिए। महासचिव हुनका लागि उनले सचिव पदबाट राजीनामा दिएका थिए।

पाण्डेय महान्यायाधिवक्ता कार्यलयबाट राजीनामा दिएर स‌ंसद् सेवामा आएका हुन्। उनी नागरिकता विवादमा पनि परेका छन्। उनको नागरिकता छानबिनमा रहेको संसद् सचिवालयले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित