कांग्रेस नेता केशव बुढाथोकीको निधन

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसमा रहँदै आएका झापाका पुराना नेता केशव कुमार बुढाथोकीको सोमबार राति निधन भएको छ ।

सोमबार राति साढे ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ ।

मृगौला सम्बन्धि बिरामी रहेका उनको विराटनगरस्थित विराट नर्सिङमा उपचारका क्रममा निधन भएको हो ।

परिवारका अनुसार उनको पार्थिव शरीरलाई मंगलबार झापास्थित कन्काईधाममा अन्यष्टी गरिने छ ।

पञ्चायत कालदेखि नै राजनीतिमा संक्रिय बुढाथोकीको जीवन र संघर्षमा आधारित पुस्तक ‘आफ्नो(आफ्नो सगरमाथा’ प्रकाशित छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित