सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध जाहेरी

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछानेसहित थप १८ जनाविरुद्ध पुरक जाहेरी परेको हो ।

सूर्यदर्शन सहकारी पीडित समूहले पुरक जाहेरी दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । यसअघि सहकारी ठगी प्रकरणमा ग्यालेक्सी टेलिभिजनका सञ्चालक तथा तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध जाहेरी परेको थियो ।

जीबी भने हाल फरार छन् । उनीविरुद्ध प्रहरीले यसअघि नै डिफ्युजन नोटिस जारी गरिसकेको छ । लामिछानेसहित जाहेरी परेकाहरूविरुद्ध प्रहरीले अनुसन्धान गर्ने बताइएको छ । ठगी प्रकरणमा संलग्नता देखिए जिल्ला सरकारी वलिक कार्यालयमार्फत फेरि पुरक अभियोजन दर्ता हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित