नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्ब २१ करोड

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आइतबार नेप्सेमा ५ दशमलव ३१ अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक ५ दशमलव ३१ अंकको गिरावट आएर २०६१ दशमलव ७० विन्दुमा पुगेको छ । आइतबार ३०७ कम्पनीका ७० हजार ७ सय ९० पटकको कारोबारमा ९ करोड २७ लाख २ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम भने ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६० अंकको गिरावट आएर ३७३ दशमलव ३२ विन्दुमा पुगेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित