काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिल कार्यालय काठमाडौंमा लगिएको छ । उनलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय, रामशाहपथ लगिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बिहीबार विहान मात्र अरुणलाई पक्राउ गरेको थियो ।