गृह मन्त्रालयमा तानिए सिराहाका सिडिओ र एसपी

काठमाडौं । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे मिजरब्याजी प्रति नरम भएको आरोप छ ।

गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार प्रमुख जिल्ला अधिकारीले आफूलाई हटाउँदा एसपीलाई पनि हटाउन माग गरेपछि एसपी लिम्बु पनि तानिएका हुन् । मिटरब्याज सम्बन्धी पीडितको उजुरीलाई ‘आन्देखा’ गरेर उनीहरू पीडकसँग मिलेको गृह मन्त्रालयको निष्कर्ष छ ।

सिराहाका मिटरब्याज प्रभावितहरूले केही दिनअघि गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित