अरूको नागरिकता प्रयोग गरी बैंक खाता खोलेको आरोपमा एक जना पक्राउ

काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरेको आरोपमा काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ हो।

खड्काले बैंक खाता खोल्न अरुको नागरिकता प्रयोग गरेकी थिइन्। उनले अर्कैकै नागरिकता प्रयोग गरेर केवाइसी विवरणमा भने आफ्नो फोटो टाँसेको प्रहरीले जनाएको छ।

उनीमाथि बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित