ट्रायल दिन नक्कली प्रवेशपत्र प्रयोग गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ट्रायल दिन नक्कली प्रवेशपत्र प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । इलाम घर भई काठमाडौं बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार भक्तपुरको राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ बाट पुरी पक्राउ परेका हुन् ।

प्रवेश पत्रमा ९६७२९४७ एप्लिकेसन आईडी भएका पुरीले तेस्रो पटक दुईपाङ्ग्रे सवारीको ट्रायल दिएको प्रहरीले जनाएको छ । हाल प्रहरी वृत्त ठिमीले पुरीमाथि थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित