के गायिका एलिना चौहानको ब्रेकअप भएको हो ?

काठमाडौं । गायिका एलिना चौहान र अष्ट्रेलीयामा बस्दै आएका विष्णु सापकोटाबीच प्रेमको चर्चा निकै चुलियो । यी दुईले एकसाथ थुप्रै टिकटक पनि बनाए । साथै, यी दुईले सामाजिक संजालमा लाइभमा आएर आफूहरूको प्रेम स्विकार पनि गरे ।

तर, अहिले एलिना र विष्णु दुबैले आफूहरूको सामाजिक संजालबाट एकअर्कासँग खिचिएको तस्विर हटाएका छन् ।

यी दुईले त बिहे गर्ने चर्चा समेत चलेको थियो । अष्ट्रेलीयामा एक साङ्गीतिक कार्यक्रममा गएको समयमा एलिना विष्णुसँग देखिएकी थिइन् । यसपछि, यी दुई आफूहरूको प्रेममा खुलेरै अगाडि आएका थिए ।

तर, अहिले यी दुई अलग भएको चर्चा छ । एलिनाले सामाजिक संजालमा तीन दिन अगाडि लेखेकी छिन्–‘रुवाउनेलाई मेरो आशु नलागोस् है भगवान । सधैं राम्रो होस् ।’

एलिनालाई विष्णुले मानसिक तनाव दिने गरेको चर्चा मिडियामा छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित