लोक सेवा आयोगले माग्यो १११३ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले ठूलो संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो । खुला तथा समावेशीतर्फ एक हजार ११३ पदपूर्ति गरिने आयोगले जनाएको छ । दरखास्त माघ २८ गतेसम्म दिने सकिनेछ ।

त्यसैगरी अल्पसंख्यक समुदायबाट पदपूर्ति गने गरी छुट्याइएका पदहरुको विज्ञापनको फाराम भने अल्पसंख्यक समुदाय तोकिएपछि खुलाइने पनि आयोगले जनाएको छ ।

pradesh SQar4uuUkE https://newskhari.com/wp-content/uploads/2023/02/loksewa_gO3TDhwxOK.png

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित