भारतबाट रूस जाँदै गरेको जहाज अफगानिस्तानमा दुर्घटना

काठमाडौं । भारतबाट रुस जाँदै गरेको रसी विमान अफगानिस्तानमा दुर्घटनामा परेको छ । विमानमा ६ जना सवार रहेको बताइएको छ । अफगानी प्रहरीले दुर्घटनामा परेको जानकारी दिएको रोयटर्सले जनाएको छ ।

रसियन नागरिक उड्डयन प्राधिकरणका अनुसार चार्टर गरिएको उक्त विमान मस्कोका लागि उडेको थियो । भारतबाट उज्वेकिस्तानहुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।

उक्त विमान एयर एम्बुलेन्स हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित