टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं ।  शेयर राइडिङ कम्पनी टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले कम्पनीको प्रतिलिपि अधिकारको विवादबारे उजुरी आएकाले भट्टलाई नियन्त्रणमा लिएको बताए। “कम्पनी दर्ता गर्न शुरूमा दुई-तीन जनाले रकम उठाएको र पछि भट्टले एकलौटी दर्ता गरेको भन्ने विवादको विषय रहेछ,” एसएसपी खत्रीले भने।

उनका अनुसार आपराधिक विश्वासघात समेत गरेको भन्दै उजुरी परेको छ। शुरूमा यो विवाद प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा पुगेको थियो। रजिस्ट्रारको कार्यालयले पनि यो विवादलाई प्रहरीमै पठाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित