जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या २४ पुग्यो (अपडेट)

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ।

सोमबार जापानको पश्चिमी तटलाई केन्द्र बनाएर गएको ७.६ म्याग्नेच्युटको भूकम्पमा परी कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय समाचार एजेन्सी क्योडोले जनाएको छ।

इसीकावा प्रान्तको वाजीमा सहरका अधिकारीहरूले मंगलबारसम्म २४ जनको मृत्यु भएको पुष्टि गरेका हुन्। इसीकावा प्रान्त सरकारले घटनामा घाइते र मृतकका विवरण संकलन गर्ने काम गरिरहेको छ।

यस प्रान्तका विभिन्न सहरमा थुप्रै घरहरू भत्किएका छन्। वाजीमा सहरमा २५ भवन भत्किएका छन्। १४ वटा भवनमा अझै मानिसहरू फसेको हुनुपर्ने एनएचकेले समाचारमा उल्लेख छ। सुजु सहरमा पनि ५३ वटा घरहरू भत्किएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित