भौतिक पूर्वाधार मन्त्री बालकुमारी नगएको भए घटना हुने थिएन : आइजिपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले शुक्रबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नपुगेको भए बालकुमारीमा त्यस्तो घटना नहुने बताएका छन्।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा आइजिपी कुँवरले त्यसदिन मन्त्री ज्वाला त्यहाँ नपुगेको भए घटना नहुने बताएका हुन् ।

‘साढे ११ मा सामान्य बल प्रयोग भयो। ११ः५२ मा मन्त्रीज्यू पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो। त्यही बेलामा पिएसओले जानकारी लिने समन्वय गरेन। ११ः५४ मा हातपात हुने अवस्था आयो,’ आइजिपी कुँवरले भने, ‘पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको थियो। १२ बजे मन्त्रीको आगो लागेको हो। गोली कतिबेला चल्यो यकिन छैन। मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन।’

कुँवरले उपत्यकामा मन्त्री ज्वालालाई नै गाडीमै राखेर जलाउन लाग्यो भन्ने अवस्था सिर्जना भएपछि प्रहरीले धर्यता गुमाएको बताएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित