नेकपा माओवादी केन्द्रको बिशेष ‘रूपान्तरण अभियान’को आज समापन हुँदै

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)को ‘रूपान्तरण अभियान’ आज समापन हुँदै छ । पालिकास्तरमा आज बृहत् जनपरिचालन गरेर पार्टीको विशेष रूपान्तरण अभियान समापन गरिँदै छ ।

गत बिहीबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले पुस १६ (आज) अभियान समापन गर्ने निर्णय गरेको थियो । माओवादीले अभियानले जनतासँग जोड्न प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालेको छ ।

अभियानले पार्टी संगठन जीवन्त, चलायमान र सक्रिय भएको माओवादीको निचोड छ ।
माओवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार भदौ १६ गतेबाट तीनमहिने विशेष रूपान्तरण अभियान सुरु गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित