सुनको मूल्य घट्यो

काठमाडौं । बिहीबार तोलामा १३ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार घटेको छ । शुक्रबार तोलामा १३ सय रुपैयाँले सुनको मूल्य घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य पनि बढेर १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको थियो । बिहीबार प्रतितोला १५ रुपैयाँले बढेको चाँदीको मूल्य शुक्रबार ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १४९० रुपैयाँ पुगेको थियो । १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ४८० रुपैयाँ पुगेको छ । तेजावी सुन १० ग्रामको मूल्य १ लाख २ हजार ९६५ रुपैयाँ पुगेको हो । चाँदी १० ग्रामको मूल्य १ हजा २४७ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित