सुकेको प्याजको मूल्य घट्यो

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा भारतीय सुकेको प्याजको बिहीबारको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ छ । भारतीय प्याजको अधिकतम मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

यस्तै चिनियाँ प्याज भने प्रतिकिलो १० रुपैयाँ सस्तो रहेको छ। चिनियाँ प्याजको न्यूनतम मूल्य प्रतिकिलो ८० र अधिकतम ९० रुपैयाँ छ। स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३५ र अधिकतम ४५ रहेको छ। ज्यापु काउलीको भने किलोको १५ रुपैयाँ महँगो छ। ज्यापु काउलीको आजको न्यूनतम मूल्य प्रतिकिलो ५० र अधिकतम ६० रुपैयाँ छ।

स्थानीय बन्दाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ। तराईको बन्दाको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँ छ । ठूलो नेपाली गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ५० र अधिकतम ६० रुपैयाँ छ।
भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य ६० रुपैयाँ र अधिकतम ७० रुपैयाँ छ।

स्थानीय सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १२ र अधिकतम २० रुपैयाँ छ। टनेलको गोलभेँडा भने किलोमा २ रुपैयाँ सस्तो छ। टनेलको गोलभेँडाको न्यूनतम मूल्य १४ रुपैयाँ र अधिकतम २० रुपैयाँ छ। तराईको सानो गोलभेँडाको न्यूनतम मूल्य २० रुपैयाँ प्रतिकिलो र अधिकतम ३० रुपैयाँ छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित