बागलुङकाे विकासका लागि साझा संकल्प आवश्यक : सांसद देवेन्द्र पौडेल

बागलुङ । पूर्वमन्त्री एवम् बागलुङ-२ का सांसद देवेन्द्र पौडेलले समग्र बागलुङको विकासका लागि साझा संकल्पको आवश्यकता रहेको बताएका छन् । बुधबार ७ औं बागलुङ महोत्सवलाई सम्बोधन गर्दै पौडेलले बागलुङको समग्र विकासका लागि सबै पक्षको साझा संकल्प आवश्यक रहेको बताएका हुन् ।

‘समग्र बागलुङको विकासका लागि राजनीतिज्ञ, व्यवसायी, उद्योगीलगायत सबैको साझा संकल्प आवश्यक छ,’ उनले भने, ‘हामी पूर्वाग्रही हुन सक्छौं यसको नेतृत्व उद्योग बाणिज्य संघले गर्नुपर्छ ।’

जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै अगाडी बढ्नुपर्ने बताउँदै सांसद पौडेलले प्रत्येक पालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र यातायातको व्यवस्था हुनपर्ने बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित