कुमारी बैंकको सेवा २ दिन अवरुद्ध हुने

काठमाडौं । कुमारी बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको पुस ९ गते सोमबार बिहान ९ बजेदेखि पुस ११ गते बुधबार बिहान ९ बजेसम्म ब्रान्चलेस बैंकिङ सिस्टम माइग्रेसन कार्य गर्नु पर्ने भएकोले कुमारी बैंकको सेवा अवरुद्ध हुन लागेको हो ।

यसबाट बैंकका शाखारहित बैंकिङ सेवा केन्द्रका सेवाहरु अवरुद्ध हुने बैंकले जानकारी दिएको छ ।

kumari bank rxyjpVBVxe https://newskhari.com/storage/2023/10/kumari-bank.webp

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित