शरणार्थी शिविरमा आगलागि, तीन घर जलेर नष्ट

झापा । झापाको दमक नगरपालिका–३, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागि भएको छ । आइतबार बिहान भएको आगलागिबाट तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

बिहान ३ बजे शरणार्थी शिविर सेक्टर सी फोर, छाप्रा नं ५३५ बस्ने भिमबहादुर घिमिरेको घरमा आगलागी भएको थियो । बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक विद्युत सर्ट भई आगलागि भएको झापा प्रहरीले जनाएको छ ।

आगलागीबाट तीन टा घर, घरभित्र रहेका लताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ५ पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दमक नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासी मिलेर आगलागि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित