सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैबीच, कम्पनीले अगामी पुस २८ गते साधारणसभा बोलाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि आगामी पुस १७ गते बुक क्लोजको मिति समेत तय गरेको छ। कम्पनीले चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित