बजारमा चिनियाँ प्याज, भारतकोभन्दा १५ रुपैयाँ सस्तो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ । जसअनुसार भारतीय भन्दा चिनियाँ प्याज सस्तो रहेको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय)को अधिकतम थोक मूल्य ११५ रुपैयाँ रहेको छ भने प्याज सुकेको (चिनियाँ) को १०० रुपैयाँ रहेको छ ।

यस्तै बन्दा लोकलको ६०, गोलभेँडा ठूलो नेपालीको ६०, गोलभेँडा सानो (लोकल) को २०, आलु रातोको ३६, प्याज हरियोको ९०, मौसमको १५०, अनारको ४०० रुपैयाँ छ ।

image 2023 12 24 080110633 utjBbR0HjL https://newskhari.com/wp-content/uploads/2023/12/onion.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित