लुम्बिनीमा सरकार गठन भएको ८ महिनापछि मन्त्रिपरिषद् विस्तार, थपिए दुई मन्त्री

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८ महिनापछि मुख्यमन्त्री चौधरीले शनिबार माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन् ।

बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् । प्युठाना रोज राणा भनेर चिनिने सरोज थापालाई भने उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मन्त्रालय दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । राणा चलचित्रकर्मी हुन् ।

गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीकोले गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डामा देखिएको किचलोका मन्त्रिपरिद्‌लाई पूर्णता दिन सकेका थिएनन् । लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैंले राख्ने बताएका छन् ।

cg Wu8GZ8UHlF https://newskhari.com/wp-content/uploads/2023/03/lumbini_3wFK6OHYfv.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित