प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा खर्च सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को अमेरिका र चीन भ्रमणका क्रममा चार करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा दिइएको आर्थिक सहायताको विवरणमा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको अमेरिका र चीन भ्रमणका लागि चार करोड ७४ लाख रुपैयाँ दुईजार रुपैयाँ परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिएको उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको ७८औँ महासभा र चीनको औपचारिक भ्रमणका लागि उक्त रकम निकासा गरिएको हो । प्रधानमन्त्री गएको भदौ ३० गते अमेरिका गएका थिए । अमेरिकाबाटै उनी असोज ५ गते चीन गएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित