काठमाडौं। सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले दवाडीलाई सचिवमा बढुवा गरेर शिक्षा मन्त्रालयको सचिव बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
दवाडी यसअघि उर्जा मन्त्रालयमा कार्यरत थिइन।