चिसोले रुकुममा तीन जना भूकम्पपीडितको मृत्यु

रुकुम पश्चिम । चिसोका कारण रुकुम पश्चिममा तीन जना भूकम्पपीडितको ज्यान गएको छ । आठविसकोट नगरपालिका १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी, ६४ वर्षीय टिके जैसी र सोही नगरपालिका ११ डाँडागाउँका ७५ वर्षीय नौले पुनमगरको मृत्यु भएको हो ।

स्थानीय गोपाल केसीका अनुसार दुवै जनाको चिसोका कारण ज्यान गएको हो । भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार साँझ ५ बजेतिर ज्यान गएको हो पनि दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको केसीले जनाए ।

यस्तै पेट र दमका बिरामी मगरको सोमबार राति ९ बजेतिर ज्यान गएको स्थानीय दिपक बाह्रघरेले जानकारी दिएका छन् । भूकम्पपछि उनी पनि परिवारसँगै पालमुनी बसिरहेका थिए ।

दिनदिनै बढिरहेको चिसोका कारण यतिबेला भूकम्पपीडित नागरिकको दैनिकी निकै कष्टकर भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित