बलात्कार गरी हत्या गर्ने खाँ पुर्पक्षका लागि जेल चलान

तम्घास। किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने २३ वर्षीय रहिस् खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

कात्तिक १७ गते जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरकी १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने बाँकेको खजुरा घर भई विगत पाँच महिनादेखि शान्तिपुरमा बस्दै आएका खाँ पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

मङ्सिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहस पश्चात् अदालतले पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनलाई जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित