विमानस्थलको धावनमार्गमा एक्कासी स्याल देखिएपछि…

काठमाडौं । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ओभरसुट गरेको छ।

सोमबार काठमाडौंबाट यात्रु बोकेर चन्द्रगढी विमानस्थलमा पुगेको बुद्ध एयरको जहाज अवतरणको समयमा धावनमार्गमा स्याल देखिएपछि ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीले जानकारी दिए।

उनका अनुसार ६ बजेर ४८ मिनेटमा काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरण गर्ने बेला धावनमार्ग क्लियर देखिएको थिएन।

‘धावनमार्ग क्लियर नदेखिएपछि टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’ का लागि अनुरोध गरेको थियो,’ उनले भने, धावनमार्गमा स्याल देखिएपछि साइट क्लियर गरेर सात बजे सुरक्षित जहाज अवतरण गरिएको हो।’

यस्तै, धावनमार्गमा कहिले चरा, कुकुर पसेर धावनमार्गमा छिर्ने हुँदा यी सामान्य घटना भएको उनले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित