बल्खु र तीनकुने क्षेत्रमा सञ्चार सेवा रोकियो

काठमाडौं । प्रहरीले बल्खु क्षेत्र र तीनकुनेमा सञ्चार सेवा रोकिदिएको छ । तीनकुनेमा युवा संघ र बल्खुमा व्यवसायी दुर्गा प्रसाईंको पक्षले प्रदर्शन गरिरहेका छन् ।

यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोलाइल नेटवर्क अवरुद्ध गरेको हो । यस यन्त्रले करिब १०० मिटर वरपर मोबाइल नेटवर्क चल्दैन ।

प्रहरीले नेटवर्क अवरुद्ध गरेपछि यहाँ भएका मानिसहरुका मोवाइल फोनमा नेटवर्क अवरुद्ध भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित