जाजरकोटमा चिसोबाट थप एक जना भूकम्प पीडितको मृत्यु

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका-९ को मोताई गाउँमा पालमा बसेका एक जना भूकम्पपीडितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ वर्षका रामसिलम गिरी छन् ।

उनको बुधबार दिउँसो मृत्यु भएको वडाध्यक्ष शिवराज गिरीले बताए । उनका अनुसार मृतक गिरी दमका बिरामी थिए ।

एक्कासी दम बढेपछि उपचारका लागि जिल्ला अस्पताल खलंगा लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको स्थानीय शिवशंकर उपाध्यायले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित