खुकुरी हान्नेलाई प्रहरीको गोली…

नेपालगञ्ज । बाँके प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ। कोहलपुरमा केही दिन अघि मिनबहादुर विकलाई खुकुरी प्रहार गरेका आकाशजंग रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।

बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीका अनुसार, प्रहरीलाई देखेपछि भागेका रानालाई तिघ्रामा गोली हानेर नियन्त्रणमा लिइएको छ।

प्रहरीले तीन गोली हानेकोमा रानालाई एक गोली लागेको थियो। प्रहरीले उनलाई खजुराबाट नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित